नियम ४४
मन्त्रिपरिषद्बाट प्रतिपादित नीति निर्देशन लागू गर्ने
मन्त्रिपरिषद्का सदस्य र मन्त्रालयका सचिवहरुले
मन्त्रिपरिषद्बाट प्रतिपादित नीति निर्देशन र सो अनुरुपको कार्यक्रम कार्यान्वयन गर्नु, गराउनु पर्नेछ ।